परामर्श सेवा दिइने भाषाहरू थपिएको छ

अहिले सम्म यस केन्द्रमा ७ वटा भाषामा (अंग्रेजी, चिनियाँ, कोरियन या उत्तर कोरियन, तागालोग, स्पेनिश, पोर्तुगाली र सजिलो जापानी) निःशुल्क परामर्श दिदै आईरहेको थियो। यहि अगस्त महिना बाट अरू ४ वटा भाषा (भियतनामी, थाई, इन्डोनेसियाली, नेपाली) थपेको छ।
यी भाषाहरूको सल्लाहकार नभएको दिनमा पनि अनुवाद सुबिधा अथवा अनुवाद उपकरण प्रयोग गरेर सल्लाह दिइन्छ ।
विस्तृत जानकारीको लागि केन्द्रको होम पेजमा हेर्नु होस्। अथवा केन्द्रमा सम्पर्क गर्नु होस्।